All systems working
सबै सेवा सामान्य रूपमा चलिरहेका छन्
Booking, payments and the app are running normally.
बुकिङ, भुक्तानी र एप सामान्य रूपमा चलिरहेका छन्।
Some things are slow or not working
केही सेवा ढिलो वा अवरुद्ध छन्
We know about it and are fixing it. Your confirmed bookings are not affected.
हामीलाई यसबारे थाहा छ र समाधान गर्दैछौं। तपाईंको पुष्टि भएको बुकिङमा कुनै असर छैन।
Nepgram is down right now
नेपग्राम अहिले बन्द छ
The website and app can't be reached. We are working on it. Your confirmed bookings stay confirmed.
वेबसाइट र एप अहिले खुल्दैनन्। हामी समाधान गर्दैछौं। तपाईंको पुष्टि भएको बुकिङ कायमै रहन्छ।
Planned maintenance
पूर्वनिर्धारित मर्मत
We're updating Nepgram. Some pages may not load for a short while.
हामी नेपग्राम अद्यावधिक गर्दैछौं। केही समयका लागि केही पेज नखुल्न सक्छन्।
Last updated · पछिल्लो अपडेट: Nepal time (NPT)
If you are travelling यात्रामा हुनुहुन्छ भने
- Your confirmation email has your booking reference. Show it to your partner, hotel or guide. They have your booking too. तपाईंको पुष्टि इमेलमा बुकिङ नम्बर छ। त्यो आफ्नो पार्टनर, होटल वा गाइडलाई देखाउनुहोस्। उहाँहरूसँग पनि तपाईंको बुकिङ छ।
- If you paid but don't see your booking, please don't pay again. Email us with the payment details and we will sort it out. भुक्तानी गर्नुभयो तर बुकिङ देखिएन भने फेरि भुक्तानी नगर्नुहोस्। भुक्तानी विवरणसहित हामीलाई इमेल गर्नुहोस्, हामी मिलाउँछौं।
- Partners: keep serving confirmed bookings as planned. Your dashboard will catch up when we're back. पार्टनरहरू: पुष्टि भएका बुकिङ योजनाअनुसार नै सेवा दिनुहोस्। सेवा फर्केपछि ड्यासबोर्ड अद्यावधिक हुनेछ।
Contact us सम्पर्क
+977-9768562538 support@nepgram.com
Call or email. Both work even when the website is down. · फोन वा इमेल गर्नुहोस्। वेबसाइट बन्द हुँदा पनि दुवै चल्छन्।